वनस्पति अनुसन्धान केन्द्र ,जुम्लाको  जडिवुटी विकास कार्यक्रमहरु

जडिवुटी तथा वनस्पति स्रोतको उपयोग मार्फत स्वरोजगारको अवसर सृजना गरी स्थानीय

जनताको आयस्रोत बृद्धिमा सहयोग गर्ने।

जडिबुटीको दिगो संकलन, संरक्षण तथा व्यवस्थापन सम्बन्धि तालिम, गोष्ठी, प्रचार, प्रसार गर्ने .जडिवुटी खेती सम्बन्धि अध्ययन अनुसन्धान गर्ने ।

जडिवुटी विरुवा उत्पादन तथा वितरण गर्ने ।

जडिबुटीको गुणस्तर निर्धारणमा सहयोग गर्ने।
उपयोगी जैविक स्रोतको पहिचान अभिलेखीकरण गर्ने।

 

सम्बन्धित समाचार