राष्ट्रिय महिलालिग फुटबलमा एपीएफको जित 

राष्ट्रिय महिलालिग फुटबलमा शीर्ष स्थानको एपीएफले अपराजितयात्रालाई कायम राखेको छ । सातदोबाटो स्थित एन्फाकम्प्लेक्समाआजचन्द्रपुर नगरपालिकालाई ८ – ० गोलले पराजितगर्दै एपीएफको जितको यात्रालाई कायम राखेको हो ।एपीएफको जितमा स्टार स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिकसहित ६ गोल गर्नुभयो । लिगमाएपीएफको यो आठौंजितहो । जितसंगै एपीएफले ८ खेलमा २४ अंकजोडेको छ ।यो जितले एपीएफको उपाधिहोड समेत बलियो बनेको छ । चन्द्रपुरले ८ खेलमा ६ अंकजोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ । लिगअन्तर्गत भोलीदुई खेल हुनेछ । पहिलो खेलमाचौदण्डीगढीले वालिङको सामनागर्नेछ । त्यस्तै दोस्रो खेलमाआर्मीले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार