आजको प्रदर्शनमा ५ लाखमानिस सहभागीभएको प्रचण्डको भनाइ 

नेकपा प्रचण्ड–नेपाल समूहकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ भन्ने आफ्नो जनसभाबाट थाहापाउनप्रधानमन्त्री केपीशर्मा ओलीलाई आग्रहगर्नुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले माघ ९ मा गरेको सभा गरेको दिनओलीले सभाभनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताउनुभएको थियो र ओली समूहले काठमाडौंमाशक्तिप्रदर्शन गरेको थियो । आजआफ्नो समूहले गरेको सभामा प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर दिदै आफूहरुले गरेको प्रदर्शनमा ५ लाखमानिस सहभागीभएको सूचनाआएको बताउनुभयो । प्रचण्डले प्रधानमन्त्रीओलीलाइ सभा कस्तो हुन्छ ? देख्नुभयो ?भनेर प्रश्नगर्नुभएको थियो । अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनताजम्मापार्ने चेतावनीपनिउहाँले दिनुभयो । अध्यक्षप्रचण्डले केपीओली समूहमा रहेका नेताहरु आफूहरुतर्फ आउनलागेको पनिबताउनुभयो ।

सम्बन्धित समाचार