प्रतिनिधिसभाले संसद विघटनको विषयमा सर्वोच्चलाई पत्र पठाउने

संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनसम्बन्धी अधिकार नदिएको भन्दै सङ्घीय संसद्ले सर्वोच्चअदालतलाई चिठी पठाउने भएको छ । संघीय संसदलाई पनिविपक्षीबनाएर केही रिट परेपछि सर्वोच्चअदातले प्रतिनिधिसभासँगपनिजवाफमागेको थियो । हिजो प्रतिनिधिसभा विघटनविरुद्ध ध्यानाकर्षण गराउनपुगेकाविभिन्नमहिला संघका प्रतिनिधिहरुसँगको भेटमा सभामुखअग्नीसापकोटाले अदालतमाविचाराधीन रहेको मुद्दामा आफ्नो जवाफ पठाउने तयारी भएको बताउनुभयो । अहिले सभामुखको जिम्मेवारीको हिसाबले संविधानको रक्षा र समग्र परिस्थितिमा देश र जनताको अधिकतमहितकापक्षमाआफूले कसरी भूमिका खेल्नुपर्छ भनी सबै सम्बद्ध पक्षसँग परामर्श गरिरहेको उहाँले बताउनुभयो ।