कोरोनाकाकारण विश्वभर १० लाख ६१ हजार मानिसको मृत्यु ।

विश्वभर कोरोनाभाइरस (कोभिड १९)काकारण १० लाख ६१ हजार ५ सय १९ जनाको मृत्यु भएको छ । हालसम्मविश्वभर ३ करोड ६४ लाख ४९ हजार ४ सय ९० जनामाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये २ करोड ७४ लाख ४५ हजार मानिस भने उपचारपछि स्वस्थभएका छन् । कोरोनाकाकारण अमेरिकामा सबैभन्दा धेरै २ लाख १६ हजार ८ सय १८ जनाको मृत्यु भएको छ ।अमेरिकामाहालसम्म७७लाख७७हजार मानिस सङ्क्रमितभएका छन् । यसैगरीब्राजिलमा १ लाख ४८ हजार मानिसको मृत्यु भएको छ । भारतमाकोरोनाकाकारण १ लाख ५ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ । रसियामाभने हालसम्म २२ हजार ५६ जनाको मृत्यु भएको छ ।