सत्ता र शक्तिको पहुँचमामन्त्रालय

मुगुको सोरु गाउँपालिकामा सत्ता र शक्तिको पहुँचमा संघिय मामिलामन्त्रालयले पाँच घण्टा नवित्दैप्रमुखप्रशासकियअधिकृतमादुई जनाको नामसिफारिस गरेको छ ।
आइतबार १२ बजे जिल्ला समन्वय समितीमाकार्यरत समन्वयअधिकारी भिम राज सेजुवाललाई अर्को ब्यवस्थानभए सम्मकालागि स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ८४को उपदफा ४ बमोजिम प्रमुख प्रशासकिय अधिकृत हाजिर नभए सम्मका लागि सोरु गाउँपालिका बाट कार्य सम्पादनहुने सबै कामकाजमा सहजिकरण गर्न आर्थिक तथा प्रशासनिककार्य सहितको थप जिम्मेवारी दिईएको मन्त्रालयको मिति २०७७ ÷३ ÷२८ को निर्णय अनुसार खटाईए पनि जिम्मेवारी दिईएको पाँच घण्टा नबित्दै सत्ता र पहुँचको आधारमा फेरी गाउँपालिकामा कार्यरत विद्यालय निरिक्षक बिरेन्द्र मल्ललाई नित्तिम प्रमुख प्रशासकिय अधिकृतमा सिफारिस गरेको छ । एकै दिनमा मन्त्रालयले दुईजनाको नाममा प्रमुखप्रशाकिय अधिकृतको नामसिफारिस पठाए पछि पालिकामा तरंग उत्पन्नभएको छ । पालिका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रशासकिय अधिकृत धान्ने बुढाले आर्थिक अनियमिता गरेको आरोप लगाउदै प्रशासनका र्यालयम उजुरी दर्ता गराएका थिए ।प्रमुख शाहीले गाँउसभा संचालनगर्न मन्त्रालयमा अर्को प्रमुख प्रशासकिय अधिकृत पठाई दिनमाग गरेपछि मन्त्रालयले सत्ता र शक्तिको पहुचका आधारमा एकै दुईजनाको सिफारिस गरेको छ । मन्त्रालयले सत्ता र शाक्तिको पहुचका आधारमा प्रमुख प्रशासकिय अधिकृतको नामसिफारिस गरेको भन्दै पालिका प्रमुख शाहीले असुन्तुष्टी जाहेर गरेका छन ।
पछिल्लो निर्णयबाट बदर गरिएका सेजुवाल नेपालनिजामती कर्मचारी यूनियन(संघ)का कृयाशिल सदस्य तथा यूनियनकै नेतृत्वबाट कर्मचारीको आधिकारीक टेडयूनियनका जिल्ला कोषा ध्यक्षपदमा रहेको थाहा पाएपछि मन्त्रालयले सेजुवालको सिफारिसलाई बदर गदै नेकपा समर्थक मल्ललाई अधिकृतको जिम्मेवारी दिएको बुझिनआएको छ ।

अर्कोतिर सेजुवाललाई प्रमुख प्रशासकिय अधिकृतमा मन्त्रालयले सिफारिस गरेको थाहा पाएपछि नेकपाका जिल्ला स्तरका नेताहरुले तत्काल काँगे्रस समर्थक सेजुवालको निर्णय बदर गर्न मन्त्री,सचिवतथा नेताहरुलाईद बाब दिएपछि मन्त्रालयले आफुले निर्णय गरेको मसी सुक्ननपाउदै मन्त्रीतथा नेताहरुको ईसारामा मल्ललाई सिफाईस गरिएको हो ।
पालिकाको शिक्षा शाखामा अधिकृत स्तर छैटौमा कार्यरत मल्लभन्दा जेष्ठ कर्मचारी पालिकामा भएपनि मन्त्रालयले निजामती सेवा ऐन को विपरित जेष्ठ रहेका कर्मचारीलाई लत्याउदै कनिष्ठ व्यक्तिलाई प्रमुख प्रशासकिय अधिकृतमा सिफारिस गर्नुले पनिदालमा कुचकाला हे भन्ने शंका पैदा गरेको छ। अर्को कुरा शिक्षाशाखा प्रमुखमल्ल विद्यालय निरिक्षकमा शिक्षा सेवाआयोगबाट सिफारिस भएको परिक्षण कालपनि पुरा नभएको बुझिनआएको छ ।