जाजरकोट प्रदेश २ : कांग्रेसका राजिव शाह विजयी

नेपाली कांग्रेसका राजिवविक्रम शाह जाजरकोट क्षेत्र न‌‍ १ (ख) मा विजयी भएका छन्। १६ हजार ४० मतसहित शाह प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। सत्ता गठबन्धनका कारण नेकपा माओवादी केन्द्रको समेत साथ पाएका शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका हुन्। खिमबहादुरले १० हजार ५३० भोट प्राप्त गरे ।  विजयी शाह कांग्रेसका केन्द्रीय हुन्।

सम्बन्धित समाचार