नेपालि कांग्रेसको पाटी कार्यलय उद्घाटन

जुम्ला ः नेपालि काग्रेसको नगर कार्य समितिको कायार्यलय उद्घघाटन गरीएको छ । नगरपालिकाको वडा नम्बर ४ को कवड हल नजिकै रहेको कार्यलयको उद्धघाटनगरिउको हो । नेपालि काग्रेसका पुर्ब केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका पुर्व जलस्रोत तथा उर्जा बिकाश मन्त्री दिन बन्धु श्रेष्ठको प्रमुख आथित्यमा उद्घघाटन गरीएको छ ।

त्यस्तै देश संघिय संरचनामा गए सगै बिभिन्न तहमा राजनैतिक दलले पनि आफ्नो संरचना निमार्ण र संगठन स्थापान गर्ने क्रममा नेपालि काग्रेसको चन्दननाथ नगरपालिकाको कार्य समितिले पनि आफ्नो पटिको कार्यलय स्थापान गरेको बताएको छ ।
त्यस्तै क्षेत्र नंबर “क” का सभापनि लक्षिमन बोहोराले जिल्लामा रहेका कमजोर वडाहरुमा कसरी जित्ते भन्ने बिषयमा सबै पाटिका नेता कार्यकर्ताले एक जुट हुनु पर्ने बताए । उनले हाम्रो पाटी एकद्धारप्रर्णली मार्फत गएको खण्डमा सैब वडा जितिने दाबी गरे । उनले भने, गठबन्धनमा कम्युनिष्टको भर नहुने भएकाले आफ्नो पाटी बलियो बनाउन आबश्यक रहेको छ ।
यस्तै कार्यक्रममा बोल्दै नेपालि काग्रेस जिल्ला कार्यसमितिका उप सभापनि कार्मा बुढाले पाटि जिताउने अभियानमा सबै पटिपंति लाग्नु पर्ने बताए । उनले पाटिमा कसको लगानी कतिछ भन्ने आधारमा पाटि टिकट उपल्ब्ध गराउनु पर्ने बताए । उनले भने,पदका लागि मरी हत्य गर्ने पछि पाटिका लागि योगदान नगर्नेहरुका लागि कुनै पनि स्थान नहुने वताए ।

कार्यक्रममा वोल्दै प्रमुख अथिति समेत रहनु भएका दिनवन्धु श्रेष्ठले पटिका बिभिन्न तहका संरचना मध्य नगर कार्यसमिति एक अंग भएको बताए । उनले यसलाई कसरी जनतामा माझ गर्ने भन्ने कुरा पहिलो रहेको बताए । पाटिमा पनि कसैले पनि कसैको बुईचेर अघि बढ्छु भन्ने सोच नराख्न अनुरोध गरे । उनले गठबन्धनको आस गरेर पदमा जान खोज्न हो भने पटिनै बिलय हुने खत्रा गरेको औल्याए । उनले,पटिले भर्खरै अधिवेसन सम्पन्न गरेकोले आन्तरीक मनमुटाव हुन सक्छ तर अव आउने चुनावमा सबै कुरा मन देखि हटाएर लाग्न सबै कार्यकर्तालाई सुझाव दिए ।

नगर सभापतिले रबि थापाले सबैलाई अट्ने काग्रेस सबैको मनमा पसेको बताए । त्यस्तै नवनिर्वाचित उद्योगवाणिज्य संघका पधादिकारीलाई समेत सम्मान गरीएको छ । त्यस्तै निजामति कमचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका अध्यक्ष चन्द्र बहादुर खड्कालाई पनि सम्मान गरेको हो ।

सम्बन्धित समाचार