गर्मीमा मस्त नेपाली नायीकाहरु (हेरौँ १७ तस्बिर)

गर्मी सहन नसकेर ‘उफ्’ भन्नेहरू प्रशस्तै छन् । तर, यही भीडमा गर्मीलाई ‘इन्जोय’ गर्नेहरू पनि मनग्गे भेटिन्छन् । खासगरी फेसनमा रुची राख्ने युवतीहरूका लागि त गर्मी छोटा, पातला, हलुका र फेसनेवल लुगा लगाएर स्वतन्त्र हुने अवसर पनि हो । आफ्नो ग्ल्यामर जवानी झल्काउने मौका पनि हो । अनि यही झल्किएको जवानी हेर्न रुचाउने युवाहरूलाई त गर्मी मन नपर्ने कुरै भएन ।

 

 

 

सम्बन्धित समाचार