जुम्लाका प्रमुख ब्यत्तित्व जहाँ योगा अभ्यास गर्दै

जुम्ला ःजिल्लाको टुडीखेल मौदानमा योग अभ्यास भएको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी सहति प्रमुख ब्यत्तित्वलाई योग अभ्यास गराइएको हो । जहाँ प्रहरी नेपाली सेना ,ससस्त्र प्रहरी, नागरिक समाज ,लगायत सजुम्लामा ,सबै सरोकारवाला समावेस हुन्छन ।माघ एक गते परेको राष्ट्रिय योग दिवसको अवसरमा यस्तो अभ्यास गराइएको हो ।जिल्ला प्रशासन कार्यालय जुम्लाको अगुवाइमा आयुर्वेद शाखा डा. प्रतिमा शर्मा र टिपियो नेपाल जुम्लाका नन्दराज आर्चायाले योग र ध्यान गराएका हुन ।

डाक्टर शर्माले ,राष्ट्रिय योग दिवस र भूकम्प सुरक्षा दिवस, मनाउने बिषयमा यसअघि प्रशासनले छलफल गरेको थियो ।योग अभ्यास गर्न प्र.जि.अ. भूपेन्द्र थापा, साहयक प्रमुख जिल्ला अधिकारी ओम प्रकास देवकोटा जि.स.अ. नानीबावु पोखरेल, गणपति दिवाकर रायमाझी प्रमुख कोष नियन्त्रक प्रमुख गोपीचन्द्र भण्डारी,निमित्त गणपती ,गगन श्रेष्ठ सदस्य ,प्र.ना.उ. माधव प्रसाद काफ्ले, प्र.अ.अ. राम शंकर के.सी., स जि.स्व.से.का. का.प्र. कृष्ण सापकोटा,नागरिक समाजका अध्यक्ष राज बहादुर महत ,पत्रकार महासंघ उपाध्यक्ष नेत्र बहादुर शाही, .आयुर्वेद शाखा श्री डा. प्रतिमा शर्मा लगायको प्रमुख ब्यत्तित्वहरुले योग र ध्यान अभ्यास गरेका छन । बिहान साढे सात देखि ९ बजेसम्म योग अभ्यास गरेका छन ्।
जिल्ला जनस्वास्थ्य कार्यालयको संयोजनमा डा.प्रतिभा शर्मा (आयुर्वेदिक डाक्टर) सहितको टिमले योगअभ्यास गराएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने ,स्वास्थ्य अवस्था बलियो बनाउन योग अभ्यास आबश्यक रहेको बताए ।










