राष्ट्रपतिले स्थगित गरे संसद्‍ अधिवेशन

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन स्थगन गरेका छन्।

बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बैठक स्थगित गरिएको राष्ट्रपति कर्याालयले जनाएको छ।

वैशाख ८ को मन्त्रिपरिषद्को‍ सिफारिसमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को‍ दुवै सदनको अधिवेशन वैशाख १७ गतेका लागि आह्वान गरेका थिए।