संघियताले अभिभावक खारेज गरको महिला शाखाका प्रमुखहरुको गुनासो

संघियताले महिला बिकास कार्यालय खारेज गरको प्रति महिला शाखामा कार्यारक्त प्रमुखहरुले गुनासो गरेका छन । समाजिक बिकास कार्यालयले आयोजना गरको आर्थिक वर्ष २०७६ । ७७को बार्षिक समिक्षा तथा प्रगति गोष्ठीमा उनिहरुले गुेनासो गरेका हुन । बिगत्त लामो समय देखी महिला तथा बालबालिका, अपांगता भएका ब्यक्ति र जेष्ठनागरिकको हक अधिकारका क्षेत्रमा काम गद्ै आएको महिला तथा बालिबालिका कार्याल खारेज भए पछि एक अभिभावक गुमाउनु परेको महिला अधिकारकर्मीहरुको भनाइ छ ।

स्थानियतहमा कार्यरत्त महिला बिकास अधिकृत र महिला शाखाका प्रमुखहरुले महिला बिकास कार्यालय नहुदा काम गर्न कठिनाइ भएको समेत बताएका छन । त्यस्तै गुठीचौर गाउपालिकाको महिला शाखाका प्रमुख सुस्मिता थापाले भन्नु भयो , सबै बिषयगत्त कार्यलय पुर्नर स्थापना भएपनि महिला बिकास कार्यालय स्थापना नभएकाले सबैले पुन स्थापनाका लागी पहल गर्न पर्ने बताउनु भयो ।उहाले भन्नुभयो स्थानियतहमा महिला सम्बन्धी काम गर्ने शाखा भएको भए पनि बिशुद्ध महिलाका अधिकार लागी स्थापना भएको महिला बिकास कार्यालय खारेज भएपछि सबै क्षेत्र समन्वय बिहिन भएको महशुस भएको छ । महिलाका हक अधिकारको लागी भएको कानुनी ब्यवस्था, महिलाले भोग्दै आएका समस्या , उनिहरुको तेतृत्व बिकासका लागी स्थानिय निकायले गरिएका तालिम प्रशिक्षण कार्यक्रममै सिमित भएका छन

सम्बन्धित समाचार