सुर्खेतका तीन जनामा कोरोना पुष्टि

सुर्खेत । सुर्खेतका  तीन जनामा कोरोना पुष्टि भएको छ । भारत बाट  आएका बराहताल का एक महिला र एक पुरुष तथा चाैकुनेका एक जना पुरुषमा काेराेना पुष्टि भएको हाे ।