कर्णाली सरकारले माग्यो २० कर्मचारी, योग्यता प्लस टु


काठमाडौ । प्रदेशमा बेरोजगारहरुका लागी रोजगारी खुलेको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिभीन्न पदको लागी कर्मचारी माग गरेको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रमुख सहजकर्ता र सहजकर्ता गरि २० जना कर्मचारी माग गरेको छ ।

कर्णाली सरकारको सुचना