अम्बीका देवी सामुदायीक वनको अध्यक्षमा – आचार्य

सुर्खेत । अम्बीका देवी सामुदायीक वन उपभोक्ता समुह वीरेन्द्रनगर ११ को विषेश साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले डिलाराम आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा जिवरयल बक्स, सचिवमा अञ्जली शर्मा, कोषध्यक्ष धर्मराज ढकाल र स- सचिवमा धुर्वराज चालिसे रहेका छन् । यस्तै सदस्यहरुमा भवानी प्रशाद उपाध्याय, नवराज सुवेदी, कपिल प्रशाद दाहाल, गंगाराम कंडेल, रत्नादेवी खड्का, प्रमिला हमाल, जय बहादुर खड्का र पार्वती सुवेदी रहेका छन् । साधारणसभाबाट समुहको संसोधीत विधान तथा कार्ययोजना लाई अनुमोदन समेत गरेको छ ।