जम्लाको तातोपानीमा अध्यक्षमा कांग्रेसका चौलागाई र उपाध्यक्षमा माओवादीका रावल विजयी


जुम्लाको तातोपानी गाउँपालकिामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाई वजिय भएका छन । उनले नेकपा ऐमालेका  सुरत बहादुर शाहीलाई  मतान्तरले हराउदै वजिय भएका हुन । उनले २ हजार ४ सय ९१ मत प्राप्त गरेका हुन । उनका प्रतद्धिन्द्धी नेकपा ऐमालेका सुरत बहादुर शाहीले दुईहजार  २५ मत प्राप्त गरेका हुन ।

उपाध्यक्ष तर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल वजिय भएकी छनि । उनले एक हजार  ८ सय ९ मत प्राप्त गरनि । उनको नकिटम प्रतद्धिन्द्धी कांग्रेसकी वन्दिु अधकिारीले एक हजार ५सय  सय २३ मत प्राप्त गरेकी हुन । तातोपानीमा स्थानीयतह २०७४ मा नेकपा माओवादीका नवराज न्यौपानेले अध्यक्ष र गंगादेवी उपाध्यायले उपाध्यक्षमा जितेकी थइिन् ।

सम्बन्धित समाचार