पर्यटकले कर्णालीका होटल भरिभराउ

फाइल फाेटाे

सुर्खेत । रारा जाने पर्यटक संगै कैलाश मानसरोवर पुग्ने पर्यटककोे केन्द्रवन्दु बनेको छ सुर्खेत वीरेन्द्रनगर ।
सुर्खेत र बाँकेको नेपालगंजबाट पर्यटकको आएैरो लागन थाले पछि सुर्खेतमा एक पछी अर्को नयाँ होटल बन्ने क्रम जारी रहेको छ हेटल व्यावसायी तर्क बहादु शाहीका अनुसार वीरेन्द्रनगरमा रहेका सानाद तथा ठुला सबै होटलहरु भरिभराउ छन् ।
सुर्खेतमा पर्यटकिय पुर्वाधार भएका करिव ७५ वटा होटलहरु रहेका छन् ।
मनशरोवर कैलाश दर्शन गर्न अहिले दैनीक सयौँको संख्यामा भारतिय पर्यटकहरु सुर्खेत पुग्न थालेका छन् ।
भरतका चेन्नेई, गुजरात, आन्ध्र प्रदेश, राजस्थानका यात्रुहरु नेपालगन्ज सुर्खेत भएर मानसारेवर पुग्ने गरेका छन् ।
स्काई न्युज दैनीकमा समाचार छ ।