कोरोना विरुद्धको खोप खरीदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन,उपचारका लागि ३७ अर्ब बजेट

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप खरीदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ ०७९ का लागि बजेट विनियोजन गर्ने क्रममा उक्त रकम छुट्याएका हुन् ।

अध्यादेश मार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए।

सम्बन्धित समाचार