प्रगतिशिल अध्यन तथा अनुसन्धान केन्द्र, जुम्लाको शुचना

प्रगतिशिल अध्यन तथा अनुसन्धान केन्द्र, जुम्लाको आयोजनामा,हाम्रो साहित्य क्षेत्रलाइ जगेर्ना गर्दै,लेखकिय


क्षमतालाई थप बिकशित गर्ने उद्देश्यले, हाम्रा महाकबी लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तिको शु-अवसरमा “खुल्ला कविता बाचन” प्रतियोगिता गर्ने जमर्को गरेका छौ।लेखकिय क्षमता भएका र साहित्यमा रुचि भएका सबैलाइ, हाम्रो PSRC, जुम्लाको यात्रामा सहयोग स्वरुप, कबिता बाचन प्रतियोगितामा सकेसम्म प्रतियोगिको रुपमा नसके श्रोताको हैसियतले सहभागी भै हौसला प्रदान गरिदिनहुन बिनम्र अनुरोध गर्दछौ।
मिति:- २०७७ कार्तिक २९ गते
समय:- दिउँसो ११:00 बजे
स्थान:-जिल्ला समन्वय समितिको हल,जुम्ला।
पुरस्कार राशी:-
प्रथम:-रु.५०००।-
द्वितीय:-रु.३५००।-
तृतीय :-रु.२०००।-
सम्पर्क ब्यक्ति
हिक्मत बुढ्थापा (9848032916)
जगत खत्री (9848300355)
हरिश रोकाया (9848326666)
नौरत नेपाली (9848319203)

सम्बन्धित समाचार