फागुन ९ गते (शुक्रबार) देशभर सार्वजनीक बिदा


काठमाडौ के तपाइ सरकारी कर्मचारी हुनुहुन्छ यात कुनै कार्यालयमा जागीर गर्नुहुन्छ । यदि हुनुहुन्छ भने यही फागुन ९ गते सरकारले सार्वजनीक बिदा दिने भएको छ । उक्त दिन बिद्यालय र क्याम्पसहरु पनि बिदा हुने छन् । फागुन ९ गते शुक्रबार देशभर सार्वजनिक बिदा हुने भएको हो । नेपाल सरकारले शिवरात्रीको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिएको हो । सेना दिवससमेत त्यही दिन पर्ने भएकोले सरकारले हरेक वर्ष बिदा दिने गरेको छ ।