भेरीगंगा उपत्यका महोत्सवको चौथो दिन दुर्गेस थापा आउदै

सुर्खेत ।

कला संस्कृती पर्यटन प्रवद्र्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणीज्य संघ भेरिको सहआयोजनामा सन्चालन भैरहेको भेरिगङ्गा उपत्यका महोत्सव २०७६ को चौथो दिन जेष्ठ २० गते सोमबार सबैले रुचाएका गायक मान्छे बिन्दाश पाराको, मुद्दा हाल्दिन्छु, रातो रातो खुर्सानी, मासु पाडाको जस्ता थुप्रै चर्चाका सिखर चुमेका गितका सर्जक गायक तथा मोडेल दुर्गेश थापा आउने भएका छन । भेरिगङ्गा उपत्यका महोत्सव यहि जेष्ठ १७ गते देखि २७ गते सम्म सन्चालन हुने आयोजक टिमले जानकारी दिएको छ ।

सम्बन्धित समाचार