समाज रुपान्तरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्ला र ठाकुर ज्यु बचत तथा ऋण सहकारी संस्थाको जरुरी सुचना
समाज रुपान्तरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्ला र ठाकुर ज्यु बचत तथा ऋण सहकारी संस्थाको ऋण लिएर भाखा नाघेका ब्यक्तिहरु र साँछी बस्नेब्यक्तिहरु साथै साछीमा बोल्ड गरेका कर्मचारीहरुले यस संस्थामा आएर १ हप्ता भित्र ऋण बुझाउन हुन यस समाज रुपान्तरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्ला र ठाकुर ज्यु बचत तथा ऋण सहकारी संस्था अनुरोध गर्दछ । यो सुचना प्रकाशित भएको मितिले एक हप्ता भित्र उक्त ऋण नबुझाएको खण्डमा धितो राखेका कागजजात जफत गरी कानुनी प्रक्रिया अनुसार अगाडी बढाइने जानकारी गराइन्छ । साथै यो ऋण अशुली गरी तत्काल बचत कर्ताहरुको बचत फिर्ता गरिने छ ।
कोषाध्यक्ष सर्पजित बुढा
सम्पर्क ठेगाना
समाज रुपान्तरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्ला फोन ९८४८३११०८५