मोटरसाइकल हराएको सूचना

न . क.१ प.१३०३ नम्बरको पल्सर २२० सिसि मोटरसाइकल (काला–निलो रङको) शुक्रबार बिहान करिब २:३० बजे आर्मी क्याप नजिकैबाट हराएको हुदा फेला पार्नुहुने ब्यक्तिहरुले जानकारी गरादिन हुनु अनुराेध ।उक्त मोटरसाइकल कसैले देख्नु भएको वा जानकारी पाउनु भएको खण्डमा कृपया तुरुन्त ९८४८३३३१७७ मा सम्पर्क गर्न अनुरोध छ।

नोटः सही जानकारी दिने व्यक्तिलाई नगद रु. ५०,००० पुरस्कार प्रदान गरिनेछ।