पातारासी गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालय जुम्लाको सुचना
पातारासी गाउँपालिका
गाउँ कार्यापालिकाको कार्यालय
कृषि विकास शाखा
डिल्लीचौर, जुम्ला
मिति २०७९। १०। २४
दररेट पेश गर्ने सम्बन्धि सुचना
प्रथम पटक प्रकाशित मिति २०७९।१०।२४ प्रस्तुत मा आ.व २०७९।०८०मा पातारासी गाउँपालिका गाउँ कार्यापालिकाको कार्यलय कृषि विकास शाखाको बार्षिक स्वीकृत तपशिलका कार्यक्रमहरु संचालन गर्नका लागि इच्छुक आपूर्ति केन्द्रले देहायका सामाग्रीहरु के कति दररेटमा उपल्बध गराउन सकिन्छ सोको व्यहोरा खोलि आÏनो गोप्य सिलबन्धी दरभाउ पत्र प्रकाशन भाको मितिले ७ औ दिनको कार्यालय समय भित्र यस कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा सुचित गरिन्छ । साथै रित पूर्वक पर्न आएका सिलबन्दि दरभाउ पत्रहरु सुचना प्रकाशन भएको मितिले ८औ दिनको दिउँसो १.ं०० बजे खोलिने व्यहोरा समेत जानकारी गराईन्छ ।
तपशिल
क्र. स
कार्यक्रमको नाम
कार्यक्रम संचालन गर्नका लागि आवश्यक सामाग्री
तरकारी बिउ वितरण कार्यक्रम
काउली,बन्दा,काँक्रो, धनियाँ, रायो,पालक
आकस्मीत बाली संरक्षण सेवा
किटनाशक,ढुसीनाशक बिषदी,सर्भा तेल
- आवश्यक कागजातहरु
- आपुर्ति केन्द्रको दर्ता प्रमाण, पत्रको प्रतिलिपि थान १
- २आपूर्ति केन्द्रको एब्ल्वाख्ब्त् दर्ता प्रमाण, पत्रको प्रतिलिपि थान १
- गत आ.व.को कर चुक्त्ता प्रमाण पत्रको प्रतिलिपि थान १
- रुपक बुढा शाखा प्रमुख
- पातारासी गाउँपालिका
- गाउँ कार्यापालिकाको कार्यालय
- कृषि विकास शाखा
- डिल्लीचौर, जुम्ला








