पातारासी गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालय जुम्लाको सुचना

पातारासी गाउँपालिका
गाउँ कार्यापालिकाको कार्यालय
डिल्लीचौर लासी,जुम्ला
मिति २०७९ ।११ ।०५
बिषय.खानेपानी तथा सरसफाई स्वच्छता योजना ९धबकज,एीब्ल्० निर्माणका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सुचना ।
द्रोसो पटक प्रकाशित मिति २०७९।११।०५
उपरोक्त सम्बन्धमा यस पातारासी गाउँपालिकालाई गाउँपालिकाो खाने पानी सरसफाई र स्वच्छता(खासस्व) को क्षेत्रमा पालिका भित्रका सम्पूर्ण मौजुदा सुबि र संरचनाहरुको यथास्थिती रअबस्था नेपाल सरकार खानेपानी मन्त्रलय खानेपानी तथा ढल निकास ब्यवस्थापन बिभाग ल्ध्ब्क्ज् ब्उउक को प्रयोग द्धारा डाटा सङ्कलन तथा अभिलेखिकरण गरी आगमी दिनहरुमा सुरक्षित खासस्व सेवाको सुनिश्रितताका लागि मार्ग दर्शन प्रदान गर्न र पालिकाको खानेपानी ,सरसपाई तथा स्वच्छता(खासस्व) योजना तयार गर्न अनुभवी गैर सरकारी संस्थाको आवश्यक भएकोले मिति २०७९।१०।२४ मा प्रथम पटक सुचना प्रकाशित गरिएको छ । आर्थिक तथा प्राविधिक प्रस्ताव पेश नरेकाले पुन यो सुचना प्रकासित गएिको छ । आर्थिक तथा प्राविधिक प्रस्ताव सहित निम्न कागजातहरु पेश गर्न हुन जानकारी गराइन्छ ।
   पेश गर्नु पर्ने कागजातहरु
१. संस्थाको निवेदन ।
२. सस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
३. स्थायी लेखा नम्बर प्रमाण पत्रहरुको प्रतिलिपि ।
४. आ. व ०७८।०७९ को कर चुक्ता प्रमाण पत्रहरुको प्रतिलिपि ।
५ कर्णाली प्रदेश भित्रका कम्तिमा पनि ५ वटा पालिका खानेपानी सरसफाइ तथा स्वच्छता योजना निर्माणमा प्राविधिक सहयोग गरेको अनुभवको प्रमाण वा पत्र ।
नोट . सबैभन्दा धेरै पालिकामा खानेपानी सरसफाइ तथा स्वच्छता (खासस्व) योजना निर्माणमा प्राविधिक सहयोग गरेको अनुभव भएका गैर सरकारी सधसंस्थाहरुलाइ प्राथमिकता दिइने छ।
दान बहादुर बिष्ट
नि प्रमुख प्रशासकीय अधिकृत

 

सम्बन्धित समाचार