जेनजी आन्दोलनको नाममा संविधान र लोकतन्त्रसहितका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला गरिएको थियो : ओली
ओलीले एमालेका नेताहरुले नै जनेजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्रीले लिनुपर्छ भनेको के हो ?