श्री साधारण माबि मुरुडांडा रुकुम पश्चिमको जरुरी सुचना
एक वर्ष बाँच्नु छ भने रुख रोपौ ,सय वर्ष बाँच्नु छ भने शिक्षा रोपौ
आदरणीय अभिभावक आमा बुबा दिदि बैनी तथा दाजुभाइहरुमा , हार्दिक नमस्कार,
हामी तपाईहरुका बालबालिकाहरुको सुन्दर भविस्य निर्माणको लागि प्रतिवद्ध छौ। अहिले देश कोरोना भाईरसका कारण बन्दा बन्दी भएको अवस्था छ। विध्यालय खुल्ने सहज वातावरण हुने वित्तिकै हामी द्रुत रुपमा बिद्यालयका विविध काम र पठन(पाठन नियमित संचालन गर्ने तयारीमा छौ।तसर्थ यस शैक्षिक सत्रमा भर्ना हुन बाँकी तपाइहरुका आ(आफना नयाँ भर्ना हुन चाहने बाबुनानीलाई नयाँभर्ना गर्नहुन श्री साधारण माबि मुरुडांडा रुकुम पश्चिम अनुरोध गर्दछ।
भीम बहादुर बुढाथोकी÷प्रधानाध्यापक÷तथा सदस्य सचिव श्री साधारण माबि मुरुडांडा रुकुम पश्चिम








