खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल महिला जागरण । २५ भाद्र २०८२, बुधबार १६:३३ मा प्रकाशित २५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।