भारतबाट नेपाल आउदै गर्दा सुर्यचन बुढा हराएको सुचना
मिति २०८१÷१२÷१२ र मार्च २५ तारेक २०२५का दिन भारतबाट नेपाल फर्कने क्रममा भारतको हरिद्वार नजिक काशिपुर भन्ने ठाउँमा अपरिचित नेपालिहरुले जहर सेवन गराई, उनीलाई बेहोसी बनाएका थिए र लुटपाट गरेका थिए। लुटपाट गरिएका ३ जनामध्ये २ जना नेपाल फर्केर घर पुगिसकेका छन्, तर सुर्यचन बुढा हालसम्म बेपत्ता रहेकोले उनका परिवारहरुल खोजी कार्य गरिहरेका छन । उहालाई भेटाउनु हुने महानुभावहरुले खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
नामः सुर्यचन बुढा
ठेगानाः सँजा गाउँपालिका वार्ड नं. ५, सनिगाउँ (साबिक सनिगाउँ गा. बि. स. ४)
उमेरः २५ वर्ष
लिङ्गः पुरुष
सहयोगको लागि सम्पर्क फोनहरु
घनश्याम बुढा (फोनः ९८६४९४२८५०)
सुरेन्द्र बुढा (फोनः ९७६३८७२९६०)
जय ब. बुढा (सुर्यचनका बुबा) (फोनः ९७६२७५४०९५)
लंक बुढा (फोनः ९७५८०३५६४०)
ghanshyam budha -facebook account सामाजिक संञ्चालमार्फत पनि सम्पर्क गर्न सक्नु हुनेछ। महानुभावहरू, यदि तपाईंलाई सुर्यचन बुढा बारे कुनै जानकारी प्राप्त भएको छ भने कृपया माथिका सम्पर्क नम्बरमा खबर गरिदिनु हार्दिक अनुरोध गर्द छौँ ।
धन्यवाद।