कर्णाली प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
उद्योग तथा उपभोक्त पर्यटन, हित्त संरक्षण निर्देशनालय
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय
जुम्ला
विषय स् सिप प्रतियोगिता कार्यक्रममा सहभागी हुने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यस कार्यालयको चालु आ।व। २०८०१०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस कार्यालयबाट आयोजना गरिएको सिप प्रतियोगिता तालिम सिलाइ कटाइ अन्तरगत नेपाली पोशाक दौरा सुरुवाल विषय सम्बन्धी सिप प्रतियोगिता कार्यक्रम आयोजना गरिने भएकोले उक्त कार्यक्रमा भाग लिन इच्छुक जिल्ला स्थित सिलाइ कटाइ उद्यम व्यवसाय गरेका उद्यमी व्यवसायी हरुले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र तपसिलका शर्तहरु पालना हुने गरि यस कार्यालयमा आवेदन दिन हुन सम्बन्धित सवैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।
१। सिप प्रतियोगिता कार्यक्रममा भाग लिने उद्यमी व्यवसायीले यस कार्यालय वाट रात आ वा हरुमा संचालन गरेको सिलाइ कटाइ विषयको तालिमबाट प्रमाण पत्र हासिल गरेको हुनु पर्नेछ २। आवेदनको साथमा निम्न बमोजिमका कागजातहरु पेश गर्नु पर्ने छ ।
क। निजको स्वयम् आफ्नो नाममा उद्योग दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि ।
ख प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि र करचुक्ता प्रमाण पत्रको प्रतिलिपि ।
नेपाली नागरिकताको प्रतिलिपि ।
घ। पासपोर्ट साइजको फोटो २ प्रती ।
ङ। व्यवसाय संचालनमा रहे नरहेको स्व घोषणा पत्र ।
१। सीप प्रतियोगितामा भाग लिन इच्छुक व्यक्तिहरुको लागि आवेदन फारम यस कार्यालयले उपलब्ध गराउने छ । सीप प्रतियोगितामा सहभागि भई प्रथम, दोश्रो र तेश्रो स्थान हासिल गर्ने सहभागिहरुलाई क्रमशः रु ३०,०००र(, रु। २०,०००र( र रु।१०,०००र( ९नियमानुसार कर कट्टी गरी० पुरस्कार प्रदान गरिने छ ।
२। सीप प्रतियोगिता कार्यक्रममा सहभागिताका लागि प्रशिक्षार्थी छनौट गर्ने नगर्ने अन्तिम अधिकार यस कार्यालयमा निहित हुनेछ ।
३। सीप प्रतियोगिता सम्बन्धी अन्य जानकारी लिनु परेमा तपशिलमा उल्लेखित मोबाइल नम्बरहरुमा सम्पर्क
राख्नु होला ।
मो। नं ९८४८३०३१४६