पातारासी गाउँपालिकाको पालिकावासीमा अनुरोध

,जन्म,विवाह,मुत्यु जस्ता व्यक्तिगत घटनाहरु समयमै दर्ता गरौं ।

,     विकास निर्माण र सुशासनमा चासो राखौं ।
आयआर्जनमुखी पेसा अपनाई स्वारोजगार बनौं ।
,    आगलागी तथा बाढी पहिरोजस्ता प्रकोपमा सावधानी अपनाऔं । ५,ज्येष्ठ नागरिक एकल महिला,अपांग र अशक्त नागरिकप्रति जिम्मेवारी       ।आफ्नो शैचालयको निकास सार्वजनिक नालामा नगरौं । ७,सार्वजनिक ताल,पोखरी तथा मठमन्दिरको संरक्षण गरौं । ८,आफ्नो घर पसल उद्योग,कलकारखाना कार्यालय वरिपरि सफा राखौं ।
            पातारासी गाउँपालिकाको कार्यालय डिल्ली चौर जुम्ला

सम्बन्धित समाचार