पातारासी गाउँपालिकाको अपिल

युवा जनशक्तिलाई उत्पादन मुलक कार्यामा लगाई स्वदेशमै रोजगारी दिलाउयौ ।
युवा वर्गलाई विदेश जानबाट रोकौँ ,सिपमुलुक तालिमको दिइ स्वदेशमै रोजगार बनौं,।
बिश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ,आफु बाँचौ र अरुलाई पनि बचाऔँ ।
गाउपालिकाले समाजिक कुरीतीका बिरुद्ध लडौँ, कोरोनाको महामारीबाट बच्न सेनिटाइजर , मास्कको प्रयोग गरौँ ।
बालविवाह नगरौँ , २० वर्ष पछि मात्रै विवाह गरौं ,आफ्नो घर अंगन लगायत नजिकैको सडकहरुमा फोहोर नफलौं , र अरुलाई पनि फल्न नदिउ ।
घरपालुका पशुबस्तु सडकमा जथाभाबी नछोडौँ ,
जन्म ,मृत्यु बसाइ सरराइ ,सम्बन्ध विछोड्जस्ता घटनाहरु ,गाउपालिकाको कार्यालयमा गई ३५ दिन भित्र दर्ता गरौँ
अध्यक्षः लक्षिमान बोहोरा
उपाअध्क्ष ः पुन्नकली महतारा
प्रमुख प्रशासकिय अधिकृत ः टेक बहादुर बुढथापा
पातारासी गाउँपालिकाको कार्यालय जुम्ला

 


error: Alert: Content is protected !!