मानिस हराएको सूचना
कुसे गाउँपालिका–२, टालेगाउँ (तिमिन्धारा गाउँ) निवासी
👉 धनबहादुर सिंहका छोरा लगन सिंह (१७ वर्ष) र
👉 रामबहादुर शाहीका छोरा तेजेन्द्र शाही (करिब २० वर्ष)
ले कार्तिक १२ गते भारतको चण्डीकट (Chandigarh) बाट “नेपाल आउँछु” भनेर घरमा फोन गरेका थिए।
तर त्यस दिनदेखि आजसम्म (कार्तिक २४ गते) उनीहरू परिवारसँग कुनै पनि सम्पर्कमा आएका छैनन्।
परिवारजन अत्यन्तै चिन्तित र व्याकुल छन्।
👉 यदि कसैले यी दुई युवालाई कतै देख्नुभएको वा भेट्नुभएको छ भने,
कृपया नजिकको प्रहरी कार्यालयमा जानकारी दिनुहोस्
वा तलका सम्पर्क नम्बरहरूमा तुरुन्त सम्पर्क गर्नुहोस् 👇
📞 सम्पर्क नम्बरहरू:
📱 ९७४५२१४०९७ (9745214097)
📱 ९७४९२६२४०४ (9749262404)
🙏 सबैमा अनुरोध — यी हराएका युवाबारे कुनै पनि जानकारी भए
कृपया तुरुन्त जानकारी दिनुहोस् र खोजतलासमा सहयोग पुर्याउनुहोस्।











